
आज मुलुकका ९० प्रतिशत भन्दा बढी नेपाली जनता प्रधानमन्त्री केपी ओलीको पक्षमा रहेका छन् कारण २००७ साल देखि अहिले सम्मका प्रधानमन्त्रीहरुमा सबैभन्दा ऊत्कृष्ट प्रधानमन्त्री सावित हुन पुगेका छन् । आज प्रधानमन्त्री केपी ओलीको ढृढ ईच्छा शक्तीका कारण आज देशव्यापी रुपमा तिव्र गतिले पुर्वाधार विकास भईरहेका छन्, मुलुक अति कम विकसित राष्ट्रबाट विकासन्मुख राष्ट्रमा पर्न सफल भएको छ, मुलुकको राष्ट्रिय स्वाभिमानलाई अन्य मुलुकको सामु झुक्न पाएको छैन, आर्थिक वृद्धिदरमा वृद्धि भएको छ, मुलुक शान्तितर्फ उन्मुख भएको छ ।
