मञ्च पुनर्गठन भेला ।

0
197

२०७७ पौष २४ गते काठमाण्डौ, धुम्बाराहीस्थित स्काईजोन पार्टी प्यालेशमा नेकपा ताप्लेजुङ्ग-काठमाण्डौ सम्पर्क मञ्चद्धारा मञ्च पुनर्गठन भेलाको आयोजना गरेको छ । उक्त भेलाले मिङमाकामी शेर्पाको अध्यक्षतामा ५७ सदस्यीय आयोजक कमिटी पुनर्गठन भएको छ । सो भेला नेकपा केन्द्रिय कमिटी सदस्य, भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ्गको प्रमुख आतिथ्यता र केन्द्रिय सदस्य तथा १ नं. प्रदेश सम्पर्क कमिटी अध्यक्ष क. इन्द्र भण्डारीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको छ ।

LEAVE A REPLY