काठमाण्डौं उपत्यकामा कोरोना………..

0
87
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. वासुदेव पाण्डेका अनुसार काठमाण्डौं उपत्यकामा समुदायस्तरमै कोरोना संक्रमण फैलिसकेको छ । बुधवार मात्रै काठमाण्डौं उपत्यकामा ३०१ जनामा कोरोना संक्रमित थपिएका छन् । जस मध्ये काठमाण्डौंमा मात्रै २३० जना, ललितपुरमा ४७ जना र भक्तपुरमा २४ जना रहेका छन् । यो संगै काठमाण्डौंमा ३१५८ जना, ललितपुरमा ५१० जना र भक्तपुरमा ३२४ जना पुगेका छन् ।

LEAVE A REPLY