भारतीय टिभी च्यानलहरु बन्द……………..

0
156
  1. भारतले जारी गरेको आफ्नो नयाँ राजनीतिक नक्सामा नेपाली भुभाग कालापानी, लिपुलेक, लिम्पियाधुरालाई समेत समेटेपछि नपालले पटक पटक भारतसँग कुटनीतिक वार्तामार्फत समस्या समाधानको पहल गर्न खोजे पनि भारतले कुनै वास्ता गरेन र नेपालले पनि आफ्नो तर्फबवाट नयाँ नक्सा जारी गरेपछि भारत केपी ओलीको सरकार ढाल्न भित्रभित्रै लागि पर्यो जुनकुरा भारतीय च्यानलहरुको प्रोपोगान्डाले स्पष्ट पार्दछ जुन प्रोपोगान्डाले नेपाल र नेपालीहरुको स्वाभिमानमा ठुलो आँच पुर्याएको छ यहि कुराको मनन् गर्दै नेपालले आजैको दिनदेखि भारतीय टिभी च्यानलहरुलाई बन्द गर्ने निर्णय गरेको छ ।

LEAVE A REPLY