आजदेखि लकडाउन हटाईयो ।

0
85
२०७६ चैत्र ११ गतेदेखि लगाईएको लकडाउन आज २०७७ श्रावण ७ गतेदेखि लकडाउन अन्त्य गरिएको घोषणा नेपाल सरकारद्धारा गरिएको छ । तर स्कुल, कलेज, अन्तराष्ट्रिय उडानहरु भाद्र १ गतेदेखिमात्र सन्चालनमा आउने जानकारी गराईएको छ भने पार्टी प्यालेस, होटल, सुपरमार्केट, सिनेमा हल अर्को सुचना जारी नभएसम्म खोल्न नपाउने भएको छ ।

LEAVE A REPLY